Use This promo code "MEROPROMODE5'' get 5% off babalhost.com

esewa 1000 reward offers

Great Coupons, Deals, Discounts & Dealy Deals Only in our Site

esewa 1000 reward offers

यो योजना QR सेवा लिनुभएका इसेवा Agent हरुका लागि मात्र लागु हुनेछ ।

– १०० रुपैयाँ वा माथिको QR भुक्तानीको कारोबार मात्र गणना गरिनेछ ।

– ग्राहकहरुले आफ्नो इसेवा वा मोबाईल बैंकिङ प्रयोग गरी QR भुक्तानी गर्न सक्नेछन् ।

– योजना अवधि सकिएपछि १० वटा वा धेरै युनिक QR भुक्तानी लिनुहुने एजेन्टहरुको इसेवा खातामा रिवार्ड पोइन्ट प्रदान गरिनेछ ।

– योजना अवधि सकिएको ७ दिन भित्र रिवार्ड पोइन्ट प्रदान गरिनेछ ।

– आवश्यक परेको खन्डमा, कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न सक्नेछ ।

– कुनै संकास्पद तरिका बाट QR भुक्तानी लिइएको भेटिएमा, योजना अन्तर्गत प्रदान गरिएको रिवार्ड पोइन्ट रद्द गर्न सकिनेछ । साथै, कोही व्यक्ति वा व्यवसाय योग्य नभए इसेवाले सो योजना खारेज गर्न सक्नेछ ।

इसेवा मा QR Agent बन्न दर्ता भइसक्नुभयो तर लकडाउनका कारण QR Code Table Top पाउनुभएको छैन भने चिन्ता नगर्नुहोस्, आफ्नो इसेवा एजेन्ट खाता खोली Scan to Pay आइकनमा थिच्नुहोस् र त्यहाँ तपाईंले दाहिने पट्टी Business QR देख्न सक्नुहुनेछ । Business QR मा थिची तपाईंको व्यवसायका लागी तयार गरिएको युनिक QR डाउन्लोड गर्नुहोस् र यसलाई प्रीन्ट गरी सजिलै QR भुक्तानी लिन थाल्नुहोस् ।


QR Code मार्फत भुक्तानी लिँदाका फाईदाहरु के के हुन् ?

  • विद्युतीय कारोबार हुनाले चुस्त अनि सुरक्षित हुने
  • खुद्रा पैसाको झन्झट नहुने
  • नगद चोरी हुने र हराउने जस्ता झन्झटबाट छुटकारा
  • रकम प्राप्त भएको जानकारी तुरुन्त SMS बाट प्राप्त हुने
  • QR मार्फत भुक्तानी लिँदा नोट मार्फत संक्रमण हुन सक्ने जोखिमबाट सुरक्षित र डरमुक्त भइने
  • प्राप्त रकम स्वत: आफ्नो बैंक खाता अथवा इसेवा खातामा दिनको अन्त्यमा जम्मा हुने, साथै आफूले चाहेको खण्डमा जुनसुकै समयमा पनि रकम जम्मा गर्न सकिने
  • नेपाल सरकारले ल्याएको विद्युतीय भुक्तानीमा १०% VAT रकम फिर्ता मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिन सकिने
  • फोनपे Merchant app बाट आफुले प्राप्त गरेको रकमको Statement हेर्न र बैंक (अथवा इसेवा) मा जम्मा भएको रकमको विवरण हेर्न सकिने
  • फोनपे सन्जालमा आबद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरुले सजिलै तपाईंलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ।

QR Code सुविधा लिन कहां सम्पर्क गर्ने ?

QR कोड सुविधा लिन हामी लाई तपाईं को व्यवसायको P.A.N. को डकुमेन्ट सहित qr@esewa.com.np मा ईमेल गर्नुहोस् वा इसेवा टोल फ्री नम्बर १६६०-०१-०२१२१ मा सम्पर्क गर्नुहोस साथै हाम्रो Viber नम्बर +९७७१२३४५१२३४५ मा तपाईंको पसल्को P.A.N. नम्बर र सम्पर्क नम्बर लेखी SMS पठाउनुहोस् । तपाईंले पठाउनु भएको SMS को ४८ घण्टा भित्र हाम्रो करमाचारीले तपाईंलाई सम्पर्क गर्नुहुनेछ ।

इसेवा QR Agent बारे थप जानकारीका लागि:

Meropromo

5 Comments

Dipesh mishra

3 months ago

My promo code

Meropromo

3 months ago

ke ko promo code sir

Arjun Rai

1 month ago

Promo code kasari line ho

Вам перевод 175798 р. https://tinyurl.com/spibened NMVVmeropromocodes.comRKKF

1 month ago

Вам перевод 109433 руб. https://tinyurl.com/spibened NMVVmeropromocodes.comRKKF

Meropromo

1 month ago

eef

Leave Comment

Rs 100.00 Rs 500.00

BUY NOW

TIME LEFT - LIMITED OFFER!

  • VALUE

    Rs 500.00
  • DISCOUNT

    80%
  • YOU SAVE

    Rs 400.00
In Short

QR कोड सुविधा लिन हामी लाई तपाईं को व्यवसायको P.A.N. को डकुमेन्ट सहित qr@esewa.com.np मा ईमेल गर्नुहोस् वा इसेवा टोल फ्री नम्बर १६६०-०१-०२१२१ मा सम्पर्क गर्नुहोस साथै हाम्रो Viber नम्बर +९७७१२३४५१२३४५ मा तपाईंको पसल्को P.A.N. नम्बर र सम्पर्क नम्बर लेखी SMS पठाउनुहोस् । तपाईंले पठाउनु भएको SMS को ४८ घण्टा भित्र हाम्रो करमाचारीले तपाईंलाई सम्पर्क गर्नुहुनेछ ।

Read More